राजनीति २३ पुस २०८२ दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ।
अन्तर्राष्ट्रिय २३ पुस २०८२ अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको विरोध गर्दै भनेकी छन्, ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई म भन्न चाहन्छु कि मेरो भाग्य उनीहरूद्वारा होइन, भगवानले निर्धारण गर्नुहुन्छ।’
अन्तर्राष्ट्रिय २३ पुस २०८२ ट्रम्पको दाबी : रुसी तेल करले मोदी मसँग खुसी छैनन्, थप कर बढाउने चेतावनी ट्रम्पले भारतमा कुल ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्, जसमध्ये २५ प्रतिशत रुसबाट तेल खरिद गरेको सजायको रूपमा हो।
अर्थ २३ पुस २०८२ पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्न कानुनी आधार तयार भएको छ ।