आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। जसलाई रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: ३० श्रावण २०७७ ०१:२९ शुक्रबार
समाज २५ पुस २०८२ काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, सावधानी अपनाउन आग्रह नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।
समाज २५ पुस २०८२ होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।
समाज २५ पुस २०८२ ११ वर्षपछि अघि बढ्यो अधुरो सभाहल निर्माणको काम विकास योजना, सार्वजनिक सुनुवाइदेखि सांस्कृतिक प्रस्तुतिसम्म सबै कार्यक्रम खेत, चौर र खुला मैदानमै सीमित थिए।
राजनीति २५ पुस २०८२ को नायक को खलनायक ? ‘नायक नहीं खलनायक हुँ मैं,’ पुष्पकमल दाहाल र सञ्जय दत्तबिच भएको भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता प्रल्हाद थापाले लेखेका छन्, ‘को नायक को चाहिँ खलनायक ?’