धर्म/संस्कृति ५ माघ २०८२ प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ।
बजार ५ माघ २०८२ दुई लाख ८२ हजार पुग्यो सुन, चाँदीले पनि बनायो नयाँ रेकर्ड सुन तोलामा चार हजार २ सय रुपैयाँ बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ। सुन आइतबार दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
राजनीति ५ माघ २०८२ प्रचण्ड रुकुम पूर्व जाँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व जाँदै छन्।
राजनीति ५ माघ २०८२ बाँकेमा एमाले र नेकपाले टुंग्याए उम्मेदवार, कांग्रेससहितका दल अलमलमा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।