२५ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड रुकुम पूर्व जाँदै

क्याप्शन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व जाँदै छन्।

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन्। उनी आज अपराह्न रुकुम पूर्व जान लागेका हुन्।

प्रकाशित: ५ माघ २०८२ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App