राजनीति ५ माघ २०८२ मनोनयनमा तडकभडक नगर्न आयोगको सुझाव निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।
राजनीति ५ माघ २०८२ सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ: प्रचण्ड नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।
राजनीति ५ माघ २०८२ ‘निर्वाचन आयोगको कुनै कार्यतालिका संशोधन हुँदैन’ भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरे। उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिए।
राजनीति ५ माघ २०८२ सञ्चारमन्त्री खरेलले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा बुझाएका हुन् ।