राजनीति ४ माघ २०८२ निर्वाचनको कामबारे आयोगले सरकारलाई जानकारी गरायो निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित काम र प्रगतिबारे सरकारलाई जानकारी गराएको छ ।
राजनीति ४ माघ २०८२ काठमाडौं महानगरको आकस्मिक बैठक सुरु, बालेनलाई धन्यवाद दिने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।
राजनीति ४ माघ २०८२ महेश भन्छन्- ‘लुसिफर’ ले राजीनामा दिँदा एमालेले चुनाव नलडी मेयर जित्यो नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।
राजनीति ४ माघ २०८२ निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।