निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् ।