कला/साहित्य १२ वैशाख २०८३ विघटित विश्वास सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।
समाज ११ वैशाख २०८३ भारतीय प्रहरीले नियन्त्रणमा लियो नेपालबाट तस्करीको चाइनिज सामान मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ।
राजनीति ११ वैशाख २०८३ निजामती विधेयकको मस्यौदा : राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ ।
स्वास्थ्य ११ वैशाख २०८३ एक वर्षमा २१३ जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव केन्द्रको परिसरमा विशेष समारोहबीच भव्यताका साथ सम्पन्न भएको थियो ।