काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गरेका छन्।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।