सम्पादकीय १९ चैत्र २०८२ वित्तीय अपराधमा कडाइ नयाँ सरकारले वित्तीय अपराधविरुद्धको कारबाहीलाई प्राथमिकतामा राखेको छ।
राजनीति १८ चैत्र २०८२ अहिले प्रतिपक्षमै बस्छाैं, ५ वर्षपछि हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउँछाैं: सांसद राई भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आगामी ५ वर्षपछि आफ्नो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउने दाबी गरेका छन्।
राजनीति १८ चैत्र २०८२ प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ? प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका समस्या बुझ्न र छलफल गर्न बोलाएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अनुपस्थित रहे।
समाज १८ चैत्र २०८२ जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणका हिसाबले देशभर चर्चित छ।