अपराध २१ मंसिर २०८२ एम्बुलेन्सभित्रै ५१ किलो गाँजा : चालक पक्राउ यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
धर्म/संस्कृति २१ मंसिर २०८२ भक्तपुरमा नेवारी परिकार ‘योमरी’ महाेत्सव नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।
अन्य २१ मंसिर २०८२ बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त? उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि बहु-करोडको सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्।
समाज २१ मंसिर २०८२ दार्चुलामा भूकम्प दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।