नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्।
बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। भिजिविलिटी अपुग हुँदा विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि पोखरा आउने र पोखराबाट विभिन्न सहरमा हुने हवाई उडान प्रभावित बनेका छन्।