कला/साहित्य २२ मंसिर २०८२ धर्मेन्द्रको जन्मदिनमा सम्झनलायक पाँच सुपरहिट चलचित्र बलिउडका ‘हि–म्यान’का रूपमा परिचित धर्मेन्द्र देओल भारतीय चलचित्र इतिहासका त्यस्ता अभिनेता हुन्, जसको नामसँगै संघर्ष, निरन्तरता र स्टारडम जोडिएको छ।
कला/साहित्य २२ मंसिर २०८२ टेलिभिजनको दुई दशकपछि ‘बिग बोस’ बनेका गौरवको संघर्ष टेलिभिजन धारावाहिकदेखि रियालिटी शोसम्मको यो यात्रा सरल थिएन, तर गौरवले आफ्नै मेहनतले आफूलाई स्थापित गराएका हुन्।
अपराध २२ मंसिर २०८२ ज्याने लिन साढे ६ लाखको सुपारी प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दिनेशको घर नजिकै घर भएका रामधुनी वडा नं. १ का ४३ वर्षे राजेश भन्ने राजकिशोर साह र सोही ठाउँका ४० वर्षे नन्दकिशोर साहसहति सात जनालाई पक्राउ गरेको हो ।
राजनीति २२ मंसिर २०८२ कांग्रेस मंसिर २५ गते उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेस ताप्लेजुङले मंसिर २५ गते प्रतिनिधि सभाका उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।