खेल २१ मंसिर २०८२ जनकपुरको १० ओभर: ४ विकेट गुमाएर ४२ रन नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा १३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
राजनीति २१ मंसिर २०८२ कुलमानले भने: महानगरसँग समन्वय गरेर तत्काल विद्युतीय तार भूमिगत गर्छौ काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
राजनीति २१ मंसिर २०८२ प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित कांग्रेस पनि सर्वोच्च गयो नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कानुनी सहायता लिने भएको छ ।
अर्थ २१ मंसिर २०८२ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’ झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।