अर्थ २२ मंसिर २०८२ ४७ अर्ब सरकारी लगानीको हिसाब नै हरायो : सरकार र संस्थान दुवै जवाफविहीन अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकेको छैन।
राजनीति २२ मंसिर २०८२ मधेसका नयाँ मुख्यमन्त्रीले थाले काम: पूर्ववर्ती सरकारका सबै निर्णय खारेज मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन्।
खेल २२ मंसिर २०८२ ग्रान्ड स्लाम खेल्दै शिभाली नेपालकी युवा खेलाडी शिभाली गुरुङले ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनअन्तर्गत इलिट ट्रफी खेल्ने भएकी छन्।
अन्तर्राष्ट्रिय २२ मंसिर २०८२ ट्रम्प भन्छन्: रूस युद्ध रोक्ने प्रस्तावमा राजी, तर जेलेन्स्की... रूस र युक्रेनबीच जारी युद्ध रोक्न निरन्तर वार्ता भइरहेको छ। यसैबीच रूसतर्फबाट युक्रेनमाथि निरन्तर बमबारी भइरहेको खबर पनि आएका छन्।