कला ९ मंसिर २०८१ विजय देवरकोन्डासँग लन्च डेटमा देखिइन् रश्मिका दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना र अभिनेता विजय देवरकोन्डा लन्च डेटमा सँगै देखिएका छन्।
राजनीति ९ मंसिर २०८१ नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन्।
राजनीति ९ मंसिर २०८१ प्रतिनिधिसभाका सचिव अधिकारीले बुझाए राजीनामा कार्यभार सम्हालेको पाँच महिनामै सचिव अधिकारीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताएका छन्।
समाज ९ मंसिर २०८१ कोप–२९: विकसित देशले विकासोन्मुखलाई ३०० विलियन डलर तिर्ने सहमति जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।