राजनीति २५ जेष्ठ २०८३ रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
समाज २५ जेष्ठ २०८३ सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु, घटनाको अनुसन्धान सुरु रौतहटमा अपरिचित सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।
राजनीति २५ जेष्ठ २०८३ संसद् बैठक आज : अवरोधकै बिच बजेटसम्बन्धी कार्यसूची जबर्जस्ती अघि बढाउने तयारी प्रतिपक्षको लगातारको अवरोधका कारण पाँच दिनदेखि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ।
बजार २५ जेष्ठ २०८३ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।