राजनीति ५ माघ २०८२ अबको प्रधानमन्त्री बालेन शाह, म सारथी मात्र: रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई देशको आगामी प्रधानमन्त्री हुने बताएका छन्।
राजनीति ५ माघ २०८२ माइतीघरमा उखु किसान र मिटरब्याज पीडित रुँदा टुलुटुलु हेरेर बस्नुपर्यो: बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको मेयर हुँदा अधिकार क्षेत्रको सीमितताका कारण मधेसबाट गएका पीडितहरूको आँसु पुछ्न नसकेको भन्दै दुखेसो पोखेका छन्।
राजनीति ५ माघ २०८२ नेकपा संयोजक दाहाल रुकुमपूर्वमा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन दाहाल रुकुमपूर्व पुगेका हुन् ।
राजनीति ५ माघ २०८२ ‘मेयर हुँदा कामले भाषण गर्ने फुर्सद भएन, राजीनामा दिएपछि बल्ल समय मिल्यो’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा आफूलाई भाषण गर्ने फुर्सद नभएको बताएका छन्।