१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

नेकपा संयोजक दाहाल रुकुमपूर्वमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व पुगेका छन् । निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन दाहाल रुकुमपूर्व पुगेका हुन् ।  

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।  

रुकुम पश्चिमबाट भने गोपाल शर्मा उमेदवार बन्नेछन् । 

प्रकाशित: ५ माघ २०८२ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App