अन्तर्राष्ट्रिय २५ जेष्ठ २०८३ फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प : चार देशमा सुनामीको चेतावनी सोमबार बिहान दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
प्रवास २५ जेष्ठ २०८३ बेलायत, नेपाल तथा भूपूगोर्खाबीच त्रिपक्षीय वार्ता आज समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्वगोर्खा सैनिकहरूका मुद्दामा छलफल गर्न आज (सोमबार) मन्त्रीस्तरीय वार्ता हुन लागेको छ।
समाज २५ जेष्ठ २०८३ कक्रोच भारतमा ठुलो आन्दोलन बन्ला? वरिष्ठ पत्रकार तथा विश्लेषक स्मिता गुप्ताका अनुसार यो आन्दोलन यस्तो समयमा भएको छ, जतिबेला मोदी सरकारको प्रारम्भिक लोकप्रियताको प्रभाव कमजोर हुँदै गएको छ।
स्वास्थ्य २५ जेष्ठ २०८३ आजदेखि निजामती कर्मचारीले प्रदेशमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।