राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेषका विरुद्ध नभई कर्णालीको आवाज दबाउनेहरूका विरुद्ध भएको बताएका छन्।
काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुमबासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’को बनेको विश्लेषण गर्दै चन्द्रकिशोर झा भन्छन्, ‘काठमाडौंको सडकबाट हटाइएका ती भुइँमान्छेमा मधेसका धेरै थिए, छन् । ती श्रमजीवी बालेनको नयाँ नेपालको नक्सामा कसरी अटाउलान् ?’