अर्थ २९ पुस २०८२ रौतहटमा धान उत्पादन घट्यो भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो।
अर्थ २९ पुस २०८२ काठमाडौं र ललितपुरका १८ फर्ममा विभागको अनुमगन निरीक्षण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ।
राजनीति २९ पुस २०८२ संवादमा कांग्रेसका नेताहरू : सहमतिको अन्तिम कसरत, नीति र नेतृत्व परिवर्तनको पर्खाइ विशेष महाधिवेशनले यसका सहभागीलाई उत्साहित तुल्याएपछि बल्ल संस्थापन पक्षले यसमा सुनुवाइ गर्नुपर्ने अवस्था आएको छ।
समाज २९ पुस २०८२ कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।