स्वास्थ्य ८ माघ २०८२ शुक्रराज सरुवा अस्पतालको निर्देशकमा डा. बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन ।
समाज ८ माघ २०८२ बैतडीमा ट्याक्टर दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
समाज ८ माघ २०८२ आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर ५३ वर्ष उमेर पार गरेकी तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरी बन्न लागेको बताउँछिन्।
खेल ८ माघ २०८२ दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंका 'ए' सँग पराजित बिहीबार श्रीलंका 'ए' ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो ।