समाज ३१ चैत्र २०८१ डढेलोले एक सय हेक्टर वन नष्ट जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको डिभिजन वन कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय ३१ चैत्र २०८१ सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी, कागजपत्र र फर्निचर जलेर नष्ट दमकल सेवाका एक वरिष्ठ अधिकारीका अनुसार पाँच घण्टापछि आगो नियन्त्रणमा लिइयो। कुनै मानवीय क्षति नभए पनि भवनका कागजपत्र र फर्निचर जलेर नष्ट भए।
शिक्षा ३१ चैत्र २०८१ प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।
कला/संस्कृति ३१ चैत्र २०८१ ‘अमिगोज्’ बाट कमव्याक ‘समर लभ’ अभिनेता आशिष पिया सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण भएको सिनेमा ‘समर लभ’ बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको सिनेमामा कमव्याक गर्ने भएको छन्।