अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।
अन्तर्राष्ट्रिय व्यापारको लागत घटाउने उद्देश्यका साथ भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै १८ वटा भन्सार कार्यालयमा ‘अनलाइन भ्यालुएसन डाटाबेस सिस्टम’ लागु गरिएको छ ।