समाज १७ पुस २०८२ निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।
अर्थ १७ पुस २०८२ नागढुंगा सुरुङमार्ग: ९८ प्रतिशत काम सकियो, सञ्चालन गर्ने कम्पनी छान्नै सकस सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले सेवा प्रदायक कम्पनी छान्न नसकेका कारण ९८ प्रतिशतभन्दा बढी काम पूरा भइसक्दा पनि नागढुंगा सुरुङमार्ग अझै सञ्चालन हुन सकेको छैन।
राजनीति १७ पुस २०८२ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भोलि (शुक्रबार)लाई बोलाएको छ ।
समाज १७ पुस २०८२ दोधारा चाँदनीमा बाघको डमरु मृत फेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ।