राजनीति ४ माघ २०८२ बालेनले ग्रहण गरे रास्वपा कार्यालयमा आफ्नो कार्यकक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वनस्थलीस्थित पार्टी कार्यालयमा रहेको आफ्नो कार्यकक्ष ग्रहण गरेका छन्।
राजनीति ४ माघ २०८२ रवि-बालेनले एकसाथ बजाए घण्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्।
अर्थ ४ माघ २०८२ चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
राजनीति ४ माघ २०८२ काठमाडौं महानगरको कमाण्ड सुनिताको काँधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएसँगै महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलको काँधमा आएको छ।