राजनीति २४ जेष्ठ २०८३ कालापानी–लिपुलेकमा नेपालको अडान सधै छ : परराष्ट्रमन्त्री खनाल परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।
समाज २४ जेष्ठ २०८३ बालिकालाई अनैतिक कार्यमा लगाउने स्पा सञ्चालिका पक्राउ स्पा सेन्टरमा कार्यरत बालिकालाई ललाई-फकाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एक सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।
राजनीति २४ जेष्ठ २०८३ रास्वपा ताप्लेजुङ अधिवेशन : उपसभापतिमा चुनाव, बाँकी सबै पद निर्विरोध उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।
राजनीति २४ जेष्ठ २०८३ मेरो चिम्सो आँखा र थेप्चे नाक नहेर्नुस्, मेरो विचार र काम हेर्नुस्: हर्क श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मानिसको शारीरिक बनोट र जात भन्दा ठुलो उसको विचार हुने बताएका छन्।