लघुकथामा प्रस्तुति
प्रस्तुतीकरण शब्द प्रस्तुत+ई+करण मिलेर बनेको हो। यसको शाब्दिक अर्थ प्रस्तुत गर्ने काम, ढङ्ग वा शैली हो।

प्रस्तुतीकरण शब्द प्रस्तुत+ई+करण मिलेर बनेको हो। यसको शाब्दिक अर्थ प्रस्तुत गर्ने काम, ढङ्ग वा शैली हो।
लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्ने विश्वास छ।
खड्काको हराएको निद्रा कवितासङ्ग्रहमा भएका कविताहरूले कतै न कतै राजनीतिक पक्ष छोएको छ।
धनमान बाहिर निस्किए। धनमानलाई देखेर ऋचाले भनी, “ए बुढा! के वाक्क परेको? मुख धोएर आउनुस्। दुलाको धुलाले गाला रातो भएको छ।”
पृथ्वीको कहालीलाग्दो कम्पन दृश्य र अदृश्य कोरोनाहरुबाट डेँगु र मान्छे सिध्याउने खेलहरुबाट जोगिँदै जोगिँदै केही गर्न बाँचेका तिमी किशोरहरू !
हो, ऊ मेरी प्रेमिका हो, ऊ मेरी अर्धाङ्गिनी हो, ऊ मेरो जीवनसाथी पनि हो, मलाई सुखमा साथ दिने, दुःखमा साथ दिने, ऊ ... ऊ... मेरी आफ्नै,प्रिया देवी! कलम हो।
बृहत् आलोकमा हेर्दा समग्र ब्रह्माण्डीय विज्ञानलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ : बाह्य विज्ञान र अन्तरजगत्को विज्ञान । बाह्य विज्ञानअन्तर्गत सबैखाले प्राकृतिक विज्ञान र समाज विज्ञान पर्छन् । प्राकृतिक विज्ञानले भौतिक जगत्का यावत् अवयव र प्रक्रियाबारे बुझ्ने र व्याख्या गर्ने गर्छ भने समाज विज्ञानले मानव समाज सञ्चालनका निमित्त आवश्यक सबै संरचनाहरूको व्यवस्थापनको अध्ययन गर्छ ।
