२५ पुस २०८२ शुक्रबार
image/svg+xml
bikash giri
विकास गिरी


विकास गिरीका लेखहरु :

घुमघाम

राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’

अवकाश

के कुरा गर्नुहुन्छ? उता राजधानीमा नेताहरू बुढा भएर पनि मरिहत्ते गरेका छ्न्। हजूर अहिले नै बूढो भएँ भन्नुहुन्छ।

उकुच

“के गर्नु अध्यात्मिक मन भए पनि पहिला जागिरे जीवनमा फुर्सद मिलेन। अहिले प्रवचन र कीर्तन भएको ठाउँमा पुग्ने पनि गरेको छु।’’

बुझाइ

‘खोई पढाइको कुरा त म के बुझूँ। बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी। बिजुलीको पैसा कम चढ्छ।‘

मितव्ययी

उदय सरले भन्नुभयो, ‘हजुर हरिजी, मैले स्टोरको माग फारम रिपोर्ट हेरेको हजुरले अलि बढी पेपर र पेन प्रयोग गर्नुभएको देखियो। अलि मितव्ययी भएर खर्च गरौं भनेर सम्झाएको।’

सहयोग

नयाँ वर्ष जाडो अझै बढ्दै छ। बाहिरको हिउँको चिसो कपडाको पर्दाले के छेक्न सक्थ्यो र! छोरो रुन थाल्यो। भोक वा चिसो के कारण हो बुझ्न सकिएन। आमाको हातमा रोटी देखेपछि रुन छोड्यो।

लिम्पियाधुरा, लिपुलेक नेपालको भएको केही प्रमाण

सन् १८१६ मा जतिवेला सुगौली सन्धिमा हस्ताक्षर भयो, त्यतिवेला सम्बन्धित कुनै पनि नक्सा संलग्न गरिएको थिएन । नेपालसँग त आफ्नो आधिकारिक नक्सा पनि थिएन । तर, सन् १८१६ देखि १८५६ सम्म प्रकाशित सबै नक्साले सुगौली सन्धिद्वारा सीमा नदीका रूपमा स्वीकार गरिएको कालीनदी लिम्पियाधुराबाट सुरु भएको स्पष्टसँग स्थापित गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्