कांग्रेस, गुटबन्दी र विवाद
संसदीय दलको नेता चयनमा दुई महिना लामो अनिर्णय, विवाद र रस्साकस्सीपछि बल्लबल्ल निर्विरोध चयन गरेको नेपाली कांग्रेसमा विद्यमान ढिलासुस्ती र आफैंभित्र अल्मलिने प्रवृत्ति अझै हटेको रहेनछ।

संसदीय दलको नेता चयनमा दुई महिना लामो अनिर्णय, विवाद र रस्साकस्सीपछि बल्लबल्ल निर्विरोध चयन गरेको नेपाली कांग्रेसमा विद्यमान ढिलासुस्ती र आफैंभित्र अल्मलिने प्रवृत्ति अझै हटेको रहेनछ।
जातीय विभेदकै कारण दलित समुदायहरूले राजधानीमा कोठा भाडा नपाएको भन्दै दलित समुदायका युवाहरूले माइतीघरमा अनशन बसेका छन् ।
यदि जीवन एउटा कथा हो भने- म त एउटा पात्र मात्र हुँ तर लेखिका भने सधैं एउटी नै थिइन् मेरो आमा।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै सांसद यतिबेला नेपालको राष्ट्रगान सुन्दै र घोक्दै छन् भन्ने समाचार हालै पढ्नमा आयो।
चिकित्सकको अनुसार यी जटिल रोगबाट बच्नको लागि दैनिक बिहान र बेलुकी चार/चार मिनेट समय छुट्याएर हेरचाह गरे पुग्छ।
२००७ सालदेखि लोकतान्त्रिक अभ्यासको क्रममा ६ वटा संविधान जारी भएका छन् भने दर्जनौं पटक जनताले बलिदान दिई आन्दोलन गर्नु परेको छ।
भिडभाडयुक्त बसोबास, संकटका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसा र गरिबीले महामारीको फैलावटलाई तीव्र बनाउँछन्।
हालको निर्वाचन प्रक्रिया निष्पक्ष र विचारमुखी नभई शक्ति प्रदर्शन, व्यक्तिकेन्द्रित राजनीति र पहुँचको खेलतर्फ झुकेको देखिन्छ।
मुख्य गरी ठूला राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा स्वास्थ्य सेवालाई थप स्तरीय बनाउने घोषणा गरेका हुन ।
संविधानले नै अनुसूची तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको क्षेत्राधिकार तोकेको छ।
जातीय विभेद गर्ने उम्मेदवारलाई आगामी निर्वाचनमा मत नदिने गरी दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानले घोषणा गरेको छ।
नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको पाइएको छ।
हाम्रो निर्वाचन प्रयोगशालाजस्तै बनेको छ। एकपछि अर्कोलाई प्रयोग गर्दै जाने प्रयोगशाला। यस प्रवृत्तिले सकारात्मक परिणाम दिँदैन। मतदाताले नयाँ र पुराना भन्ने मान्यताभन्दा पनि विकासको योजना र दृष्टिकोणका आधारमा समर्थन गर्नुपर्छ।
सबै राष्ट्रिय शक्तिबिच संवादहीनताको अवस्था तोडेर संवाद र सहमतिमा ल्याउन कांग्रेसले नै पहल गर्नुपर्छ।
भदौ २३ र २४ गतेमा युवाहरूले पुराना सत्ताबाट सिर्जित विकृति, विसंगति, नातावाद कृपावाद, नेतावाद, दलतन्त्रवाद, भ्रष्टाचारलगायतको अन्त्य गरी सुशासनयुक्त एवं भ्रष्टाचाररहित युवा वर्गको शासन सत्ताका लागि जेनजीले आन्दोलन गरे।
