१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
डा श्याममणि अधिकारी


डा श्याममणि अधिकारीका लेखहरु :

जनचाहनाको रवि-बालेन जोडी

२००७ सालदेखि लोकतान्त्रिक अभ्यासको क्रममा ६ वटा संविधान जारी भएका छन् भने दर्जनौं पटक जनताले बलिदान दिई आन्दोलन गर्नु परेको छ।

प्रश्नैप्रश्नकाे निर्वाचन

हालको निर्वाचन प्रक्रिया निष्पक्ष र विचारमुखी नभई शक्ति प्रदर्शन, व्यक्तिकेन्द्रित राजनीति र पहुँचको खेलतर्फ झुकेको देखिन्छ।

संघीय सांसदको उपायदेयता र विरोधाभास

संविधानले नै अनुसूची तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको क्षेत्राधिकार तोकेको छ।

नतिजामुखी निर्वाचन

हाम्रो निर्वाचन प्रयोगशालाजस्तै बनेको छ। एकपछि अर्कोलाई प्रयोग गर्दै जाने प्रयोगशाला। यस प्रवृत्तिले सकारात्मक परिणाम दिँदैन। मतदाताले नयाँ र पुराना भन्ने मान्यताभन्दा पनि विकासको योजना र दृष्टिकोणका आधारमा समर्थन गर्नुपर्छ।

जेन-जी आन्दोलनको चरम दुरुपयोग

भदौ २३ र २४ गतेमा युवाहरूले पुराना सत्ताबाट सिर्जित विकृति, विसंगति, नातावाद कृपावाद, नेतावाद, दलतन्त्रवाद, भ्रष्टाचारलगायतको अन्त्य गरी सुशासनयुक्त एवं भ्रष्टाचाररहित युवा वर्गको शासन सत्ताका लागि जेनजीले आन्दोलन गरे।

रवि-बालेन एकताका चुनौती

सहकारी ठगी कसुरमा थुनामा रहेका रवि कैदमुक्त हुनासाथ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता भएको छ।

विधिको शासन र व्यवहार

संविधानबाहिरबाट बनेको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संविधानिक अधिकार नै नरहेको अवस्थामा संवैधानिक परीक्षणमा संसद् पुनस्र्थापनाको सम्भावना छ।

निर्वाचन अन्योलको निवारण

निर्वाचन लोकतन्त्रको गहना मात्र होइन, लोकतान्त्रिक शक्ति शुद्धीकरणको उपाय पनि आवधिक निर्वाचन हो।

विहारको चुनावी सन्देश

नोभेम्बर ६ र ११ गरी दुई चरणमा विहारको विधानसभाको दुई सय ४३ सिटका लागि सम्पन्न निर्वाचनले एनडिए गठबन्धनलाई दुई सय दुई सिटको जित हासिल गराई पुरानै मुख्यमन्त्रीलाई पुनः सरकार बनाउन प्रचण्ड बहुमत दिएको छ।

जेन-जी आन्दोलन नोक्सानीको दायित्व

आज छिमेकी मुलुक भारत जाँदा सबैले नागरिकता लिएरै जानुपर्छ। नत्र प्रवेश निषेध हुन्छ। ती फरार कैदीले गर्ने नोक्सानीको जिम्मा कसले लिने?

जेन-जीले बनाएको सरकारसँग अपेक्षा

जनताले पटकपटक विभिन्न दलीय शक्तिमाथि विश्वास गरे पनि कुनै दलीय नेताले जनताको अपेक्षा पूरा गर्न सकेनन्।

जेन–जी आन्दोलनः माग सम्बोधनका संवैधानिक अड्चन र सही मार्ग

भूराजनीतिक परिस्थिति र बाह्य गतिविधिहरूको हस्तक्षेप जस्ता आरोपहरूले अन्यथा प्रमाणित नगरेसम्म गत महिना जेन–जी युवाहरूद्वारा भएको विद्रोह विशुद्ध उदाहरणमा आधारित नेपालको मौलिक र परिवर्तनकारी विद्रोह हो।

खतरनाक छिमेकीसँग भारत

दक्षिण र दक्षिणपूर्व एसियामा अस्थिरता सामान्य मानिए पनि यो भारतका छिमेकी र स्वयम् भारतका लागि खतरनाक हुँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्