ब्याजदर व्यवस्थापनको सकस
आफ्नो पुँजीको तुलनामा कैयौँ गुणा निक्षेप लिने र सोही रकम लगानी गरेर नाफा आर्जन गर्ने भएकाले यस्ता संस्था तुलनात्मक रूपमा बढी संवेदनशील हुन्छन्।

आफ्नो पुँजीको तुलनामा कैयौँ गुणा निक्षेप लिने र सोही रकम लगानी गरेर नाफा आर्जन गर्ने भएकाले यस्ता संस्था तुलनात्मक रूपमा बढी संवेदनशील हुन्छन्।
मान्छेको शरीरमा चिनीको मात्रा बढी भयो भने के हुन्छ? वा कम भयो भने के हुन्छ? यी दुवैलाई स्वस्थ अवस्था मान्न सकिँदैन। यी दुवै अवस्थामा उपचार नगराइ हुँदैन।
लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको १६ औं योजनाले नागरिकको जीवनमा अनुभूतियोग्य परिवर्तन हासिल गर्ने उद्देश्यलाई बजेटले अंगीकार गरेको छ।
चैतका लागि व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीको ब्याज अधिकतम औसत ७.२५ प्रतिशत रहेकामा वैशाखका लागि ७.०६ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.८१ प्रतिशत विन्दुमा कायम भएको छ।
पछिल्लो समय विप्रेषणका कारण बैंकमा तरलता थुप्रिँदै जाने क्रम बढ्दै गए पनि सोही अनुपातमा बजारमा लगानी बढ्न सकेको छैन। उच्च ब्याज दर, बढ्दो मुद्रास्फीति, पुँजीगत खर्चको दयनीय अवस्था, संकुचित निजी एवम् बाह्य लगानी र बजार मागमा आएको सुस्तीका कारण अर्थतन्त्रमा शिथिलता छाएको छ।
हाम्रो शरीरलाई सक्षम बनाइराख्न अर्थात् हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई बलियो बनाउन हामीलाई धेरै प्रकारका पोषक तत्व आवश्यक पर्छन्। मोटामोटी रूपमा ती पोषक तत्वलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ र भिटामिन गरी पाँच समूहमा राख्न सकिन्छ।
नेपाली भाषामा भर्खरै एउटा महत्वपूर्ण ग्रन्थ प्रकाशनमा आएको छ, ज्ञाननिष्ठ ज्ञवालीद्वारा लिखित ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ शीर्षकमा । यो ग्रन्थ बहुआयामिक छ ।
नेपाल–भारत सयुँक्त आयोगको गत हप्ता सम्पन्न सफल बैठकले दुई देशबीचको सीमा कार्यदललाई क्षेत्रगत काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्न निर्देशन दियो।त्यसलगत्तै अब नेपाल र भारतबीच वर्षौंदेखि थाती सीमा विवादलाई राजनीतिक तहबाट निकास दिन खाजेको अनुमान गर्न सकिन्छ। द
