१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
नारायण निङलेखू


नारायण निङलेखूका लेखहरु :

बिपी कोइरालाकी नचिनिएकी छोरी

समय शक्तिशाली हुन्छ र मायावी पनि। समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ। समयले ओझेलमा पारेको यस्तै एउटा सत्य, एउटा इतिवृत्तको कैरन हो यो।

नेपाल-रुस मित्रताको ६७ वर्ष

रसियनहरू प्रकृतिलाई माया गर्छन्। त्यसैले धेरै रसियन पर्यटक नेपालको प्रकृतिसँग एकाकार हुन रुचाउँछन्।

उबुन्तु, मन्डेला र ओली

बागमती छेउमा ललितपुरस्थित हाम्रो वासस्थानसँगै युएन पार्क जोडिएको छ। यहाँ हामी करिब तीन वर्षदेखि बसिरहेका छौँ। म प्रत्येक बिहान यस पार्कमा डुल्न जान्छु ।

यसरी सुधारौँ कांग्रेस

आम निर्वाचनको परिणाम आएको एक महिनाभन्दा बढी भयो । तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी असफलतालाई लिएर देशभरकै लोकतन्त्रवादीहरू मर्माहत भएका छन् । बौद्धिक वर्ग चिन्तित भएको कुरा अहिलेसम्म दिनानुदिन पत्रपत्रिकामा पढ्न पाएको खबर तथा आलेखबाट सजिलै अनुमान गर्न सकिन्छ । देशभरका सचेत नागरिकका यस प्रकारको चिन्ता र चासोलाई कांग्रेस नेतृत्वले बेलैमा उचित सम्बोधन गर्नुको साथै पार्टीभित्र विद्यमान विकृति एवम् बेथितिको समाधान खोज्न अहिलेको लोकतन्त्रवादीहरूको प्रमुख इच्छा रहेको छ।

संकीर्णताले रंगिएको दृश्य

एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमतिको उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतरूपमा सुदृढ गर्न, ताजा जनादेशका माध्यमबाट संविधान सभा स्थापना गर्न र राजनीतिक सहमतिको सरकार गठन गरी अघि बढ्नका

स्पर्शहीन लोकतन्त्र

समयको व्यवस्थापन नामक पुस्तकमा व्यवस्थापनसम्बन्धी विज्ञ म्याक केले न्युयोर्कको एउटा अस्पतालमा एक युवकको आँखाको शल्यक्रिया गरिएको प्रसंग उल्लेख गरेका छन्। अठार वर्षीय ती युवक जन्मँदै दृष्टिबिहीन हुन्। विभिन्न अध्ययन र परामर्शपछि युवकको आँखाको शल्यक्रिया गर

लज्जा र चिन्ताका कुरा

हाम्रो मुलुक जस्तो छ, यसलाई त्यसरी नै हेर्नुपर्छ। आफूखुसी हेर्न खोज्दा समस्या पैदा हुन्छ। जाति, समुदाय, भाषा, संस्कृति र भूगोलका हिसावले नेपाल विविधताको रङले भरिएको मुलुक हो। १ सय २५ जाति समुदाय र १ सय २३ भाषा बोलिने यहाँ कुनै जाति वा भाषीको बहुमत छैन। व

दोषी चस्मा

नेपालको संघीय संरचना निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने क्रममा ऐतिहासिक समावेशी संविधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समितिले गहन अध्ययन र कसरत गरेर राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँटसम्बन्धी मस्यौदा तयार गर्यो । निश्चित भौगोलि

बिलखबन्द लोकतन्त्र

मुलुक आज भताभुंग अवस्थाबाट गुजि्ररहेको छ। यो भताभुंग चालाले जनतामा हैरानी बढेर गएको छ। परन्तु, ठाडो शिर गर्दै सगौरव एक/अर्कालाई दोष थोपर्दै भाषण ठोक्नु लोकलज्जा पचाइसकेका नेताहरुको शान र सौखको विषय भइरहेकै छ। मुलुक जुनसुकै भासमा जाकियोस्, राज्यका अंग र सं

संविधान सभाको दोस्रो संस्करण

गणतन्त्र आगमनसँगै यो मुलुकको राजनीतिक मैदान घोडा र भैँसीले सँगै चर्नुपर्ने चरन जस्तै भएको हो। भय र भरोसा तथा अविश्वास र विश्वासको संगमका रूपमा राजनीतिक चरन कायम छ। दलहरुमा 'क्लाइमेट चेन्ज' को प्रभावले राजनीतिक चरनमा यतिखेर बेमौसम अविश्वासको तुवाँलो छाएको

राजनीतिक अराजकता

पटकपटक समयसीमा थपे पनि प्रधानमन्त्री सिफारिस हुन सकिरहेको छैन। अब आएर फेरि प्रतिपक्ष नेताहरु मौजुदा प्रधानमन्त्रीले राजीनामा गर्नुप¥यो भन्न थालेका छन्। मुलुक अब राजनीतिक अराजकतातर्फ फस्दै गएको देखिन्छ। भियतनाम युद्धका बेला मानव क्रुरताको पराकाष्ठाका रु

लोकतन्त्रको अवमूल्यन

संयुक्त राज्य अमेरिकाको संविधान र त्यहाँको लोकतन्त्रबारे असन्तुष्ट अमेरिकी विद्वान् रोजर्स रोथनबर्गर आफ्नो पुस्तक 'बियोन्ड प्लुटोक्रेसी' मा लेख्छन्- 'संयुक्त राज्यका हामी जनता' भन्दै सबै अमेरिकी जनताको नाममा संविधान लेखियो। तर सन् १७८७ को संवैधानिक सम्मेल

समस्याको गाँठो

'बाहुन क्षेत्री छँदै छन्, तिनीहरुले अलिअलि राई, लिम्बू, नेवार भएर पनि सोचीदिने हो भने कुरो ठ्याक्क मिल्छ' संस्कृतिवीद् सत्यमोहन जोशीको यो भनाईजस्तै हाम्रा नेताले अलिअलि अरु भएर सोचीदिने हो भने मुलुकको निकासका लागि कामकुरो अघि बढाउन धेरै सजिलो हुन्थ्यो। तर

पञ्चायती अहंकार

असहमत हुँदै पार्टी परित्याग गर्ने सीमान्तकृत जाति समुदायका नेता/कार्यकर्तालाई पञ्चायती शैलीमा घोचपेच गर्ने, गाली-चुटकिलाले होच्याउनेसम्मको तहमा प्रभुत्ववाला नेता ओर्लेका छन्। नेपालको तीस वर्षे पञ्चायती व्यवस्था राज्य शासनका हिसावले सुधारिएको फासिस्ट व्यवस

पहिचान र अधिकारको निषेध!

नेपाल भौगोलिकरुपले विशाल देश भएको हुँदा प्रशासनिक सुगमताका लागि संघीयता चाहिएको भनेर झुटा कुरा गर्न मिल्दैन। दु्रत गतिमा आर्थिक विकासका लागि सामर्थ्यको व्यवस्थापन गर्न असजिलो भएकाले सजिलोका लागि संघीयता चाहिएको भन्ने पनि सत्य होइन। यसबारे दल र नेता स्पष्ट

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्