प्रश्नभन्दा पर
दलको नेतृत्व तहमा रहनेलाई दोस्रो तेस्रो तहका नेताहरूले कुनै पनि किसिमको प्रश्न गर्न नपाउने अभ्यास राजनीतिमा हाबी हुँदै छ।

दलको नेतृत्व तहमा रहनेलाई दोस्रो तेस्रो तहका नेताहरूले कुनै पनि किसिमको प्रश्न गर्न नपाउने अभ्यास राजनीतिमा हाबी हुँदै छ।
नेपाली चलचित्रले समाजको कथा बोक्छ। भुइँमान्छेको आवाजलाई उठान गर्छ।
व्यवस्था काम नलाग्ने भएको हो कि व्यवस्था हाक्ने पात्रकै शैलीमा खोट भन्ने सवालमा निकै गम्भीर भएर समीक्षा गर्नुपर्ने अहिलेको आवश्यकता बन्दैछ।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।
दलित समुदायप्रति होच्याएर बोल्ने प्रवृत्ति जिउँदै छ। दलितलाई कुजात भन्नेलगायतका निम्छरा शब्द प्रयोग गरी गालीगलोज गर्ने मनुवादी चेतको अन्त्य कहिले हुन्छ?
बालबालिका आश्रित वर्ग भएका हुनाले कतिपय उनीहरूमाथि हुने हिंसाका घटना बाहिर ल्याउन डराउँछन्।
स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
आफूलाई माथिल्लो दर्जाको रूपमा परिचित गराउनका लागि अरूलाई तल पार्नुपर्छ भन्ने विचलित मानसिकता पालेर बसेकाहरूबाट नै जातीय विभेदका नरसंहार दोहोरिइरहेका छन् भन्ने बुझाइ राज्यसत्ता सञ्चालन गर्नेहरूलाई कहिले हुन्छ ?
वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको वर्गीकरण छाला र देशको आधारमा गर्न नहुने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्।
स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे।
गल्याङामा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ।
हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।
