वीरेन्द्रका शब्दमा भक्तराजको आवाज
वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन्, ‘के यसरी आफ्नो खुसी बाँड्न खोज्नु अपराध हो?’

वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन्, ‘के यसरी आफ्नो खुसी बाँड्न खोज्नु अपराध हो?’
हिटलरहरू शक्तिले उन्मादी र सन्की हुन्छन्। उन्मादले अहंकार निम्त्याउँछ। अहंकार शालीन हुँदैन, यो टुट्न सक्छ तर झुक्न सक्दैन् । विनम्र सल्लाह दिनेलाई दुस्मन सोच्छ।
विश्व साघुरिँदै जाँदा एउटा कुनामा भएको घटनाले अर्को कुनामा पनि प्रभाव पार्न थालेको छ।
माकियावेलीका अनुसार राजनीतिक शक्ति सधैं ‘परिणाममुखी’ हुनुपर्छ। विश्वास गुमेको अवस्थामा रक्षात्मक हुनुभन्दा आक्रामक हुनु उत्तम हुन्छ।
विश्वको ध्यान पाकिस्तानको इस्लामावादस्थित प्रसिद्ध सेरेना होटलको मुटुमा केन्द्रित थियो।
सन् १९९० मा बर्लिनको पर्खाल ढल्दा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ (१९९२) लेखेर उदारवादी पुँजीवादको अन्तिम विजय भएको घोषणा गरे तर त्यो विजयोत्सवमा ‘एलिमिनेट’ गरिएका अन्तरविरोधहरू फेरि पलाए।
साँझपख एकसाथ ‘इभिनिङवाक’ गर्ने साथ छुटेको छ। आफ्नो रोगलाई भन्दा बढी मेरो स्वास्थ्यप्रति ध्यान दिने सहधर्मिणीको हात छुटेको छ।
म यस लेखमा बालेन सरकारका आधार, अवस्था र भविष्यबारे चर्चा गर्दै छैन। सरकारको सुरुवात ‘न्यायको पुनर्स्थापना हो कि प्रतिशोधको आगो?’ भन्ने प्रश्नबाट भयो।
नेपाली कविताको इतिहास बदलिँदो समय चेतनाको इतिहास हो । वैदिक मन्त्रहरूको ध्वन्यात्मक प्रवाह हुनु पहिल्यै यो भूगोलमा सम्भवतः प्र्रकृतिपूजक, आदिवासी र त्यसपछिका मानव समुदायको मौलिक जीवनचर्यात्मक गाथाहरूले गुन्जायमान थियो।
शब्दको शक्ति समयसँगै नाश हुँदैन, बरु हस्तान्तरण हुन्छ। शक्तिशालीले शब्दको अर्थ फेर्छ तर समय र चेतनाले त्यसको मर्म फर्काउन सक्छ। अहिलेको अमेरिका, इजरायल–इरान वा गाजा प्रसंगमा हामीले देखिरहेको कुरा शब्दको मर्मको मृत्यु होइन, शब्दमाथि शक्तिशालीको एकाधिकार हो।
तारानाथ शर्मा कठोर अभिव्यक्तिका धनी भए पनि भित्रबाट अत्यन्त स्नेही र आत्मीय थिए।
अरस्तुले २३ सय वर्षअघि नै ठम्याएका थिए– भूगोल, अर्थतन्त्र र सैन्य सामथ्र्यको त्रिवेणीले प्रजातन्त्रको आयु र राष्ट्रियताको आयतन तय गर्छ।
यो त्यो धर्ती हो जहाँ सूर्यको पहिलो किरणले पदार्पण गर्छ। यहाँ जूनले शीतलताको सङ्गीत भर्छ, ताराहरूले झिलीमिली गीत गाउँछन्।
शक्ति प्रदर्शनले असुरक्षा झन् बढाउँछ। इतिहासबाट भाग्ने नेतृत्व इतिहासमै टिक्दैन।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको गुन्डुमा निर्माण गर्न लागेको भव्य दरबारको तस्बिर सार्वजनिक मात्रै भएन, त्यसलाई ‘ओली कुटी’ नाम पनि दिइयो।
