बुद्ध पनि सुकुम्बासीको लाममा!
बुद्ध बोधि ज्ञान प्राप्त गर्नुअघि गौतम थिए। गौतम शब्दार्थ गहन ! गहनमा गहनतम अझै। जति बुझ्यो उत्ति गहिरो। गहिरो महिमा गायनको चुरो। अभ्यास गर्दागर्दै खुल्दो रहेछ बृहत्तर ज्ञान।

बुद्ध बोधि ज्ञान प्राप्त गर्नुअघि गौतम थिए। गौतम शब्दार्थ गहन ! गहनमा गहनतम अझै। जति बुझ्यो उत्ति गहिरो। गहिरो महिमा गायनको चुरो। अभ्यास गर्दागर्दै खुल्दो रहेछ बृहत्तर ज्ञान।
निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्तै बन्नेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार गरेको करिब एक महिना पुग्न लागेको छ।
विश्व समुदायले नेपाललाई प्रायः शान्तिप्रिय, आध्यात्मिक परम्पराले समृद्ध र प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा चिन्ने गरेको छ।
नेपालमा प्रत्येक वर्ष आउने नारी दिवस महिलाको योगदान, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै मनाइन्छ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्।
हिजो मात्र संसारले प्रेम दिवस मनायो, जहाँ फूल, शब्द र उपहारमार्फत प्रेम व्यक्त गरियो।
प्रतिनिधिसभा निर्वाचन महिलाको संख्यात्मक सहभागिताको मात्र परीक्षण होइन, लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण अवसर हो।
कांग्रेसको इतिहास गौरवशाली छ। कांग्रेस केवल पार्टी होइन, यो आन्दोलन हो, परिवर्तनको संवाहक हो।
अनुभवहीन र चञ्चल तन्नेरीभन्दा अनुभवी र पाको प्रौढले सुविचारित निर्णय गर्न सक्छ।
अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।
गैरलोकतान्त्रिक प्रणालीले सञ्चार-जगतलाई उपयोग गर्छ तर लोकतन्त्र सञ्चार -जगतबाट पोषित हुन्छ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रूपमै मनाइने वार्षिक अभियान हो।
मानसिक उमेर भन्नाले व्यक्तिको बौद्धिक, भावनात्मक र सामाजिक परिपक्वताको स्तर जनाउने मापन हो। यो जैविक उमेरभन्दा फरक हुन्छ।
अहिले नेपालका स्वघोषित मिडिया विश्लेषकहरू स्पष्टतः दुई कित्तामा बाँडिएका छन्।
