नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।

उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।
खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ।
चाँगुनारायण मन्दिर घुम्न आउने पर्यटकबाट स्थानीयले अपेक्षित लाभ लिन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
आजकल कुकर्मीहरूले मेरो आगमन कुर्दैनन्। पत्याएनौ, हेर त तिम्रै ढलिमली भएका बेला चल्ने सरकारलाई।
सांसद रञ्जितले संसद्मा प्रधानमन्त्री आएनन् भनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताए।
दुवाकोटका बासिन्दाले फेरि एकपटक उही प्रश्न दोहोर्याएका छन्, ‘इटाभट्टा कहिले हट्ने हो ?’
इँटा, काठ र परम्परागत शैलीको संयोजनले बनेको यो घर भक्तपुरको ऐतिहासिक वास्तुकलाको उत्कृष्ट नमुना बनेको छ।
त्यसरी कायम गरिएको गुठी तैनाथीतर्फको दर्ता श्रेस्ता अद्यावधिक जारी सम्बन्धित आयोजनाले गुठी संस्थानलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनु पर्नेछ भनी कायम गर्ने निर्णय गरेको छ ।
भक्तपुरको भोलाछेस्थित अँचा पोखरीमा तीन वर्षमा एकचोटी लाग्ने मेला यो वर्ष हुन लागेको छ ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
देशका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमणका घटना बढिरहेका बेला भक्तपुरमा भने सार्वजनिक सम्पत्ति संरक्षणको एउटा उदाहरणीय अभ्यास भएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका - ८ बोडेलाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा गरिएको छ।
