केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग!
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग, धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग।

एकदिन अचानक ऊ नरहेको खबर आयो। बल्लतल्ल उसको लास झिकाइयो।
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग, धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग।
देशभरि आगो बल्दा मन कति जल्यो होला, हातपाउ बिलाई गए तन कति गल्यो होला।
म मरे पनि,मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु! आफ्नो र घरपरिवारका लागि, समाज र मातृभूमिको खातिर, सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ, साँच्चै तिमीले हामीलाई माया लाएनौ भने के होला।
पुष्पकमल दाहाल प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
सरकार(हरू)ले थोरैमात्र इमान्दारिता देखाउने हो र सरकारले ल्याउने कृषि योजनाहरूमा वास्तविक किसानको पहुँच हुँदो हो भने प्रदेश नं. २ सरकारले वाग्मती मात्रै होइन, नेपालका हरेक प्रदेशलाई खाद्यान्न निर्यात गर्ने ल्याकत राख्छ।
यही वर्षको १८ मेमा एक पत्रिका प्रकाशक जर्ज मिगुअल अर्मेन्टा अभालोस र उनको सुरक्षामा खटिएको प्रहरीलाई बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । सन् २०२० मा मेक्सिकोमा हत्या हुनेमा अर्मेन्टा तेस्रो पत्रकार हुन् । उनलाई दिउँसै एक रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा आक्रमण भएको थियो ।
