समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच
नेपालसँग संसारलाई दिन सक्ने असाधारण मूर्त-अमूर्त सम्पदा हुन्-हिमाल, संस्कृति, आध्यात्मिकता, प्रकृति, आतिथ्य र मानवता। यी सम्पदाको मूल्य तब मात्र बढ्छ, जब पर्यटकले यहाँ सम्मान, सहजता र इमानदारी महसुस गर्छन्।

‘परीक्षामा अनुत्तीर्ण भएमा त्यसलाई सहन गर्न र सहजरूपमा लिन सकिन्छ तर परीक्षामा ठगी एवम् छलछाम गर्नु ठूलो बेइमानी र असफलता हो’, यो भनाइ शैक्षिक क्षेत्रका अभियन्ता शिक्षाविद् फादर जिजु भर्गिजको हो।
काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको पहिचान भएको छ।
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ।
गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।
सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।
उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए।
यातायात मजदुरहरुको बन्दको असर आज बिहानैदेखि परेको छ। उपत्यकामा बिहान सार्वजानिक यातायात संचालन नहुँदा यात्रुहरु समस्यामा परेका हुन्। बिहानै गन्तव्यमा हिडेका यात्रु गाडी नचल्दा अलपत्रमा परेका छन्।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।
हवाईजहाजबाट छर्कने विषादी, विषालु खाने कुरा राखिदिनुु, केमिकल कीटनाशकको प्रयोग, खेती भूमिमा धुवाँ गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाज गराउने आदि यसलाई रोक्ने/भगाउने प्रमुख उपाय देखिएका छन्।
