अर्थ समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच नेपालसँग संसारलाई दिन सक्ने असाधारण मूर्त-अमूर्त सम्पदा हुन्-हिमाल, संस्कृति, आध्यात्मिकता, प्रकृति, आतिथ्य र मानवता। यी सम्पदाको मूल्य तब मात्र बढ्छ, जब पर्यटकले यहाँ सम्मान, सहजता र इमानदारी महसुस गर्छन्। दीपक जिएम २३ जेष्ठ २०८३ शनिबार १४ मिनेट पाठ Facebook Twitter Linkedin