७ असार २०८२ शनिबार
image/svg+xml
देवेन्द्र पौडेल


देवेन्द्र पौडेलका लेखहरु :

बिरामी शिक्षाको औषधि: साना विश्वविद्यालय

हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्भीर असर आज हाम्रो समाज र देशले भोग्दैछ।

खतरनाक शैक्षिक रोगको उपचार

‘परीक्षामा अनुत्तीर्ण भएमा त्यसलाई सहन गर्न र सहजरूपमा लिन सकिन्छ तर परीक्षामा ठगी एवम् छलछाम गर्नु ठूलो बेइमानी र असफलता हो’, यो भनाइ शैक्षिक क्षेत्रका अभियन्ता शिक्षाविद् फादर जिजु भर्गिजको हो।

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

वैकल्पिक विचारको बहस

सभ्य/भव्य, लगनशील र मेहनती नेपालीहरु बस्ने अर्गानिक/आधुनिक नेपाल निर्माण गर्ने वैकल्पिक विचारसहितको बहसमा सहभागी बनौं। सम्भव छ– हाम्रै पालामा समृद्ध नयाँ नेपाल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्