२३ असार २०८३ मंगलबार
image/svg+xml
बलरामप्रसाद राउत


बलरामप्रसाद राउतका लेखहरु :

विद्यालय शिक्षामा साहित्यको महत्व

साहित्यले जीवनका जटिल पक्ष बुझ्न, समाजका संरचना पहिचान गर्न, मानवीय पीडा र सौन्दर्य महसुस गर्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्छ।

कस्तो घाम लाग्ला नयाँ सडकमा शुक्रबार

टीका लगाउन बिर्सेकी प्रौढा पिपलबोट इतिहासका पानाले हम्कन्छे, उदास नयाँ सडकलाई नयाँ सडक भाँचेर औँला साँचेर बाचा पात्रोमा खोज्छ सुखद् शुक्रबार!

छाउपडी प्रथा: बार्नमा कठोर, व्यवहारमा लचक

सर्वोच्च अदालतले छाउपडी प्रथा उन्मूलन गर्नका लागि यसलाई दण्डनीय बनाउने गरी कानुन बनाउन, जनचेतना अभियान चलाउन भनेर सरकारका नाममा परमादेश गरेको १८ वर्ष भयो ।

के डलरको पतन सुरु भएको हो?

इरानविरुद्धको युद्धका आर्थिक परिणामहरू स्पष्ट हुन थालेपछि विश्वभरका नीतिनिर्माताहरूको धैर्य समाप्त हुँदै छ।

प्रवासी अनुभव, उद्यमशील संकल्प र उत्तरदायित्वतर्फको आह्वान

संसारका विकसित मुलुकहरूमा बसोबास गरे पनि नेपालका डाँडाकाँडा, खोलानाला र हिमालहरूको सम्झना उनीहरूको मनमा गहिरो रूपमा अंकित हुन्छ।

एआईको वैश्विक खतरा

कमजोरी पत्ता लगाउनु केवल पहिलो चरण हो। त्यसलाई समाधान गर्न ठुलो समय र स्रोत मात्र होइन, मानवीय निगरानी र स्वीकृति पनि आवश्यक हुन्छ।

निरन्तर मूल्यांकन प्रणालीका चुनौती र सुधार–मार्ग

निरन्तर मूल्यांकनको मूल दर्शन संरचनावाद र निर्माणात्मक मूल्यांकनमा आधारित छ।

संहिताकरणको सुरुवात

नेपालमा पहिलोचोटि वि.सं. १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले कानुन प्रणालीलाई संहिताबद्ध गरी १९१० सालको मुलुकी ऐन जारी गरेका थिए जुन धर्मशास्त्रहरूमा आधारित हुनुका साथै जात–पात, पुरुष–महिला र ठूला–सानाबीच विभेदकारी नीतिमा पनि आधारित थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्