मैले भनेकै थिएँ - इतिहास ढले देश ढल्छ!
मैले भनेकै थिएँ– इतिहास ढले देश ढल्छ। लिपिका पाना-पाना जलाउँदा भेष ढल्छ

मैले भनेकै थिएँ– इतिहास ढले देश ढल्छ। लिपिका पाना-पाना जलाउँदा भेष ढल्छ
पौरस्त्य परम्परामा काव्यसाधनाको बडो महत्त्व छ। काव्य भनेको मानिसका तिनै अन्तर्ब्रह्मका उत्पादन हुन्; उपज हुन्जसलाई कविकल्पना भनियो।
केही साताको छोटो अवधिमै हर्मुज जलडमरु हुँदै हुने जहाज आवागमनको अवरोधले इरानसँगको अमेरिका–इजरायल युद्धको वास्तविक स्वरूप उजागर भएको छ।
रुस-युक्रेन र अमेरिका-इरान दुवै युद्ध अत्यन्तै आशावादी अनुमानका आधारमा सुरु गरिएका थिए। पुटिनले केही दिनमै किभ कब्जा गर्ने सोचेका थिए भने ट्रम्पले पनि इरानमा छिट्टै शासन परिवर्तन हुने विश्वास गरेका थिए।
उच्च–प्रोफाइल भ्रष्टाचारका मुद्दाहरू विरुद्ध तत्काल कारबाही, पारदर्शी परीक्षण र चुस्त जिम्मेवारी प्रारम्भिक संकेतका रूपमा देखिन सक्ने सम्भावना छ।
आफ्नो आवश्यकतापछि बाँकी रकम मैले आफ्नै गाउँका निमुखा विद्यार्थीहरूको छात्रवृत्तिका लागि जम्मा गरिदिन्छु।
विज्ञापनको न्यायोचित वितरण र कार्यक्षमताका आधारमा ‘लोककल्याणकारी विज्ञापन’ मोडेल अवलम्बन गर्नु उपयुक्त विकल्प हुन सक्छ।
बोलीपिच्छे जनताहरूलाइ ढाँट्नुहुन्छ, कति सहने हौ नहुने कुरा छाँट्नुहुन्छ। महँगो शक्ति प्रदर्शन गर्दै र झुक्याउँदै, हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ।
गालाभरि रातै गुराँस फुलाएर आँखाभरि च्छ्योरोल्पा समेट्दै जाउलोको जोहोमा मधेस झरेकी शेर्पीनी दिदी कठै ! तातो हावामा निधारको पसिना सोहोर्दै मीठो सपना साँचेर बेचिरहेछिन् तीता बिखुमाहरू पाखनबेत, जिम्बु र टिमुरहरू ती सामानहरू जस्तै
