रुस र चीनलाई प्रायः नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने र नष्ट गर्ने साझेदारका रूपमा चित्रण गरिन्छ। वास्तवमा यस्तो लक्ष्य केवल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मात्र हो।
राष्ट्रिय सहकारी दिवस २०७५ का अवसरमा आयोजित बृहत् समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा नेपाल सरकारका तर्फबाट सहकारी एकीकरणलाई अभियानका रूपमा लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको थियो ।