६ माघ २०८२ मंगलबार
image/svg+xml
हरिप्रसाद भण्डारी
हरिप्रसाद भण्डारी

हरिप्रसाद भण्डारीका लेखहरु :

चिनियाँ प्रजनन प्रोत्साहन नीति

सन् १९८० मा चीनले ‘एक सन्तान नीति’ लागु गर्दा विवाहका मापदण्डलाई कडा बनाइयो र सम्बन्धविच्छेदलाई सजिलो बनाइयो।

जनताले मात्र रोक्न सक्छन् वन डढेलो

नेपालमा वन डढेलो जानीजानीकन र लापरबाहीले लाग्ने गर्दछ। यी दुवैको प्रमुख कारण भनेको जनचेतनाको स्तर न्यून हुनु नै हो।

नीलाभ पिएको पाँचपोखरी र पद्मसंभवको मन

लप्सेफेदीबाट बस जङ्गलभित्र पस्यो र उकालो उक्लन थाल्यो। हरियो जङ्गलभित्र मन पनि हरियै हुने रहेछ।

विवाह र बाँझोपनको चिन्तामा चीन

गत वर्ष चीनमा नयाँ विवाह पाँच भागमा एक भागले घटेको खबर हालै सार्वजनिक भएको छ। यसले २०२४ मा कुल ९५ लाख बालबालिका जन्मेकामा २०२५ मा यो ७३ देखि ७८ लाखमा झर्ने देखिएको छ।

एसईईपछि प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धता र अवसर

प्राविधिक सीप र ज्ञानलाई रोजगारी सिर्जना गर्ने र गरिबी न्यूनीकरण गर्ने महत्वपूर्ण माध्यमको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएको छ।

मधेस समृद्धिका आधार

नेपालको कुल क्षेत्रफलको ६.६ प्रतिशत क्षेत्रफल ओगटेको मधेस प्रदेशमा कुल जनसङ्ख्याको २१.१ प्रतिशत बासिन्दा बसोबास गर्छन्।

लोडसेडिङ छ, लोडसेडिङ छैन!

जलस्रोतको धनी देशमा सबै जनताको घरमा बिजुली बल्न सकेको छैन। बिजुली बाल्न अझै भारतको भर पर्नुपरेको छ।

न्यायको तड्पाइ कहिलेसम्म?

द्वन्द्वकालमा घाइते एवं अपांगता बहन गर्न बाध्य बनाइएका बर्दियाका अशोक सोडारी सहयोगी सामग्री एवं नियमित औषधोपचारका लागि तड्पिरहेका छन्।

चतुरे कौवा

वैशाखको महिना, लामो समयदेखि पानी परेको थिएन । चारैतिर सुख्खा र गर्मी थियो । खोला नाला सुकिसकेका थिए । वातावरण निकै उराठलाग्दो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्