१० पुस २०८२ बिहीबार
image/svg+xml
चैतन्यराज देवकोटा


चैतन्यराज देवकोटाका लेखहरु :

त्यो रगताम्मे जुत्ताका धनीः अस्पतालको शैयाबाट यसरी सम्झिए जीवन–संघर्ष

राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।

नारायणीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु

पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ ।

के के हुँदैछ पुस ११ देखि सौराहामा हुने हात्ती महोत्सवमा ?

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने

दिनहुँ बस्ती पसेर गाउँलेलाई दु:ख दिने गैँडाको स्थानान्तरण

दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षति पुर्‍याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले बताए ।

तुईन खोलामा पुनः पहिरो, दसैँका लागि घर निस्किएका यात्रु अलपत्र

दसैँका लागि घर निस्किएका यात्रुहरू लामो समयदेखि बाटोमा रोकिएका छन्। सडक सफा गर्ने प्रयास भइरहेको भए पनि अविरल पहिरोका कारण कठिनाइ भएको बताइएको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड अझै खुल्न सकेन, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छैन।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

रुपन्देहीको तिलोत्तमा-५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।

उपचार गर्न आएका एक बिरामी मृत भेटिए

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन्।

बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर काकाको मृत्यु, भतिज घाइते

चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड दुई तर्फी अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिँदा दुई तर्फी नै सडक अवरुद्ध भएको हो।

कक्षा सञ्चालन गर्न विद्यालयलाई कालिका नगरपालिकाको निर्देशन

नगरपालिका प्रमुख विनोद रेग्मीको आदेश अनुसार बैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै नियमित रुपमा पठनपाठन प्रक्रिया अगाडि बढाउन विद्यालयलाई अनुरोध गरिएको प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।

काठमाडौंका एसएसपी भन्छन्: प्रहरी कुट्ने जुनसुकै पार्टीको होस्, हजार प्रतिशत कारबाही हुन्छ

जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।

इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए

ग्राहक विशेष

‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’

‘सचिनको आत्माले शान्ति पाओस्, अर्को सचिनको जन्म नहोस्’

‘मुस्कानसहितको बाल्यकालको अनुहार’, ‘जिब्रोमा मिठासयुक्त बोली’ र ‘प्रतिभाले भरिएको एक नाबालक’, यी सबै विशेषतासहित लाखौं नेपालीको मन जितेका बाल गायक सचिन परियार आजदेखि हामीबीच छैनन्। बालसुलभ व्यवहारले भरिपूर्ण सचिनको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्