कुनै पनि स्थानका बारेमा विभिन्न मानिस र समूहका विविध विचार हुने गर्दछन् र यी विविध विचारहरू एकआपसमा नामिल्दा सहरी विकासका क्षेत्रमा असमझदारी र द्वन्द्व सिर्जना भइरहेका छन्।
दिगोे व्यवस्थापन र भावी पिँढीमा अवसर हस्तान्तरणको वकालत गर्ने यहाँको प्रतिवेदनले दक्ष वन प्राविधिक उत्पादन गर्ने बाटो नै बन्द गराएर यहाँले सुझाएको लक्ष्य (दिगो व्यवस्थापन र भावी पिँढीमा अवसर हस्तान्तरण) कसरी सम्भव होला ? जान्न कौतुहल छु।
जसरी हामी सामुदायिक वन व्यवस्थापन र समुदायमा आधारित संरक्षण क्षेत्र व्यवस्थापनको कोणबाट विश्वभरि प्रख्यात छौँ, त्यसैरी नै यी वन क्षेत्रको सही व्यवस्थापनबाट आर्थिक समृद्धि प्राप्त गरी प्रख्यात हुनु जरुरी छ।