१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रा.डा. कृष्णराज तिवारी


प्रा.डा. कृष्णराज तिवारीका लेखहरु :

छिटो विकासका नाममा विनाश

हाम्रा विकास प्राकृतिक धरातलीयअनुसार एकीकृतरूपमा छिटो भन्दा दिगो हुने प्राविधिक पक्षलाई ध्यान दिइ गराउनुपर्छ। अनिमात्र बाढी/पहिरोको क्षति न्यूनीकरणमा सघाउ पुग्छ।

वन क्षेत्र व्यवस्थापन र रोजगारी

जसरी हामी सामुदायिक वन व्यवस्थापन र समुदायमा आधारित संरक्षण क्षेत्र व्यवस्थापनको कोणबाट विश्वभरि प्रख्यात छौँ, त्यसैरी नै यी वन क्षेत्रको सही व्यवस्थापनबाट आर्थिक समृद्धि प्राप्त गरी प्रख्यात हुनु जरुरी छ।

उच्च शिक्षाका विसंगति

नेपालको उच्च शिक्षाको इतिहास त्यति पुरानो छैन, त्रिभुवन विश्वविद्यालय करिब ६० वर्षअघि स्थापना हुनुभन्दा अघि त्रिचन्द्र क्याम्पस लागयतका केही कलेजलाई १९८१ मा राणाकालीन समयमा भारतीय विश्वविद्यालयको सम्बन्धमा सञ्चालित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्