विचार उत्थानशील सहरी विकास र समुदाय कुनै पनि स्थानका बारेमा विभिन्न मानिस र समूहका विविध विचार हुने गर्दछन् र यी विविध विचारहरू एकआपसमा नामिल्दा सहरी विकासका क्षेत्रमा असमझदारी र द्वन्द्व सिर्जना भइरहेका छन्। श्रीजु प्रधान र डा. संगीता सिंह १४ श्रावण २०७९ शनिबार १३ मिनेट पाठ Facebook Twitter Linkedin